स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना र प्रदेश सरकारको सहकार्यमा बागमती प्रदेशअन्तर्गतका स्थानीय तहका नवनिर्वाचित प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन सोमबार हेटौंडामा सम्पन्न भयो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले […]

Continue Reading

प्रदेश स्वास्थ्यमन्त्री निमा लामा र नगर प्रमुख प्रजापतिबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामासँग भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सोमबार स्वास्थ्यमन्त्रीको कार्यकक्षमा भेट गरे । भेटका क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालले हालै १०० शैय्याको अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त गरेको बताउँदै ख्वप अस्पताललाई १०० शैय्यामा स्तरवृद्धि गर्न सहयोग पुर्याएकोमा धन्यवादज्ञापन गरे । ख्वप अस्पतालमा […]

Continue Reading