भक्तपुर सिकर्मी संघद्वारा भक्तपुर नपाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन

न्यूज अपडेट संवाददाता भक्तपुर, २० जेठ भक्तपुर सिकर्मी संघ जिल्ला समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र वडाध्यक्षद्वय उपेन्द्र सुवाल, राजकृष्ण गोरा तथा वडा नं। ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीलाई बधाईज्ञापन कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक प्रविधिको संरक्षण र जगेर्नाले गर्दा भक्तपुरको पहिचान कायम भएको […]

Continue Reading

भक्तपुर जिल्ला समन्वय समितिको पहिलो जिल्ला सभाको बैठक सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २० जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला सभाको पहिलो बैठक शुक्रबार जि.स.स. को सभाहलमा बसेको छ । नेपालको संविधानको धारा २२० (२) बमोजिम बि.सं. २०७९ को स्थानीय तह निर्वाचन अन्तर्गत भक्तपुर जिल्लाको अन्तिम परिणाम प्राप्त भइसकेपछि ३० दिनभित्र उक्त बैठक बस्नुपर्ने व्यवस्था रहेको छ । बैठकले नेपालको संविधानको धारा […]

Continue Reading

२६ कोरोना संक्रमित थपिए, १११ जना सक्रिय संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० जेठ पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५२८ जनाको पीसीआर परीक्षणमा १९ जना र १ हजार ७७ जनाको एन्टीजेन परीक्षणमा ७ जना गरी २६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका […]

Continue Reading

स्वास्थ्य बीमा कार्यक्रम अहिले जहाँ छ, त्यहिबाट परिचालित–अर्थमन्त्री शर्मा

न्यूज अपडेट संवाददाता काठमाडाैं,२० जेठ अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने मनसाय नभएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। ‘स्वास्थ्य बिमा कुनै कम्पनीलाई दिइएको छैन, दिन खोजिएको पनि होइन। स्वास्थ्य बिमा अहिले जहाँ छ, त्यहीँबाट परिचालन भइरहेको छ,’ उनले भने। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई […]

Continue Reading