तरलता संकट यथावत, २३ अर्बले निक्षेप संकलन घट्दा ४३ अर्बले बढ्यो ऋण

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ मंसिर बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट थप गहिरिएको छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्दा समेत बैंकहरुले ऋण दिन रोकेका छैनन् । बैंकहरुले धमाधम ऋण लगानी गर्दा पनि निक्षेप भने बढ्न सकेको छैन । बैंकर्स संघका अनुसार कात्तिक यतामात्रै २३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । यस […]

Continue Reading

श्वासनलीको संक्रमण के हो र कसरी जोगिने ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ मंसिर श्वासनलीको संक्रमण भनेको के हो ? नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ। साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ। गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल […]

Continue Reading

घरदैलो नर्सिङ सेवा सञ्चालनबारे अभिमुखीकरण कार्यक्रम

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ मंसिर नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाको प्राविधिक सहयोगमा प्रजनन् स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन र सर्ने तथा नसर्ने रोगको रोकथाम र नियन्त्रणको लागि समुदायस्तरमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा कार्यक्रमको लागि सफ्टवेयर र कार्यक्रमसँग […]

Continue Reading

नवजात शिशुहरुमा किन हुन्छ जन्मजात मुटुरोग ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ६ मंसिर नवजात शिशुहरुमा जन्मजात विभिन्न रोगदेखिन्छन्।तीमध्ये उनीहरुमा देखिने आम समस्या हो, बाल मुटुरोग। एक सय जना शिशु जन्मँदा एकदेखि दुई जनालाई मुटु सम्बन्धी रोग हुन सक्छ। धेरैजसो मुटुरोगमा बच्चा ठूलो हुँदै जाँदासमस्या आफैँठीक हुन्छ। तर, हजार शिशुमध्ये एक जनामा जटिल खालकोसमस्या देखिन्छ। यस्तो समस्या भएका शिशुलाई जन्मने बित्तिकै उपचार वा […]

Continue Reading

बेलयातमा १० हजार नेपाली नर्सलाई रोजगारीका लागि पठाउने सरकारको तयारी

न्यूज अपडेट संवाददाता काठमाडाैं,३ मंसिर  सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नेपाली नर्स पठाउने तयारी अगाडि बढाएको छ। बेलायत सरकारले नेपालबाट नर्स लैजाने इच्छा देखाएपछि सरकारले त्यसका लागि आवश्यक तयारी अगाडि बढाएको हो। नर्स पठाउने विषयमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृहकार्य अगाडि बढाइरहेको मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए। बैदेशिक रोजगार पत्रकार समाजले शुक्रबार राजधानीमा […]

Continue Reading

आज सकिमना पुन्हिँ मनाउँदै

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ मंसिर कार्तिक पुर्णिमा अर्थात नेपाल भाषामा सकिमना पुन्हिँ महादेवको दर्शन गरि मनाईदै छ । सकिमना अर्थात् पिँडालु उसिनेर उपत्यका नेवार समुदायले खाने पर्व अर्थात् सकिमना पर्व मनाउँदै छन् ।नेवार समुदायले प्रत्येक कार्तिक शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गर्छन् । सकिमना पुन्हीलाई शाब्दिक अर्थमा सकी भन्नाले पिँडालु र मना भन्नाले […]

Continue Reading

सांस्कृतिक प्रतियोगिता गर्न सांस्कृतिक गुरुहरुको भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक नगर भक्तपुरलाई जीवन्त बनाउन र यसको उत्थानको लागि सांस्कृतिक गुरुहरुको भूमिका र योगदान उल्लेखनीय भएको बताए । भक्तपुर नगरपालिकाको आयोजनामा बुधबार भक्तपुर नगरभित्रका विभिन्न विधाका सांस्कृतिक गुरुहरुको भेला कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले २०७४ सालमा […]

Continue Reading

प्रधानन्यायाधीश जबराले गोला लिन नपाउने

न्यूज अपडेट संवाददाता  काठमाडौं, २ मंसिर  नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले गोला प्रथाबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको अधिकार कटौती हुने बताएका छन् ।राजालाई हटाउनुअघि पनि अधिकार कटौती गरिएको स्मरण गर्दै उनले राजीनामा दिनुपर्ने जबराको पनि अधिकार गोलाप्रथाले कटौती हुने बताए । प्रधानन्यायाधीश जबरा बाहेकका न्यायाधीशहरुको बैठक बसेर गोलाप्रथाको कार्यविधि पास गर्नुका साथै सर्वोच्च अदालतको नियमावली […]

Continue Reading

 स्वास्थ्य मन्त्रालयको १२औं तहमा डा श्यामसुन्दर यादव,भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा

न्यूज अपडेट संवाददाता काठमाडौं, २ मंसिर  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १२औं तह (प्रमुख विशेषज्ञ)मा डा श्यामसुन्दर यादव,डा भिमसिंह टिंकरी र  गुणराज लोहनी  बढुवा भएका छन्। आज बसेको मन्त्री परिषद बैठकले यादव,टिंकरी र लाेहनीलाई १२औं तहमा बढुवा गर्ने निर्णय गरेको  स्वास्थ्य तथा जनसंख्या मन्त्री  विराेध खतिवडाले जानकारी दिए। गत सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि […]

Continue Reading

एक महिने हस्तकला सामग्री बनाउने तालिम शुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २ मंसिर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भनपाको आयोजनामा नगरक्षेत्रका अपांगता भएका व्यक्ति वा संरक्षकहरुका लागि हस्तकला सामग्री बनाउने सम्बन्धी एक महिने तालिम बुधबारबाट शुरु भएको छ । कार्यक्रममा प्रमुख प्रजापतिले अपांगता भएका व्यक्ति वा संरक्षकहरुलाई सीप विकास गरी आत्मनिर्भर हुन प्रेरित गर्दै सीप र क्षमता भएको व्यक्ति जुनसुकै ठाउँमा […]

Continue Reading