नेपालीले गरे एमसीसी अस्वीकार जब जुलुस अमेरिकी दूतावासतिर हानियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० भदाै २०७८ भदौ २३ गतेबाट सुरु हुनलागेको संसद् अधिवेशनबाट मिलिनिअम च्यालेन्ज कम्प्याक्ट पारित गर्न नेपालका शासक राजनीतिक दलका नेताहरू तयार भएको र एमसीसी पारित गर्न थप दबाब दिन मिलिनिअम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आउने सूचना सार्वजनिक भएपछि नेपाल मजदुर किसान पार्टीका युवा तथा विद्यार्थी सङ्गठनले […]

Continue Reading

२४ घण्टामा १७६० जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५२४ जनाको पिअिसार परीक्षण […]

Continue Reading

विद्यालय सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयमा छलफल, के भयो निर्णय ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० भदाै सरकारले कोरोना महामारीको जोखिमका कारण बन्द भएका विद्यालय सञ्चालन गर्न तयारी गर्ने निर्णय गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले निकट भविष्यमा विद्यालय सञ्चालनका लागि तयारी गर्ने निर्णय गरेको हो। बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का कार्यकारी […]

Continue Reading

२४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  १० हजार २६६ जनाको पिअिसार परीक्षण […]

Continue Reading

संरा अमेरिका – जो चोर उसैको ठूलो स्वर

न्यूज अपडेट संवाददाता एजेन्सी, २८ भदाै सेप्टेम्बर ९ मा अमेरिकी प्रतिनिधिसभाको ऊर्जा तथा वाणिज्य समितिका वरिष्ठ सदस्य रोजर्सलगायत १३ जना रिपब्लिकन सांसदले अमेरिकी यातायात मन्त्रीलाई पत्र पठाएर गाडी चिप्स खरिद गर्न ह्वावेइलाई अनुमति दिएकोमा चिन्ता व्यक्त गरेका थिए । सन् २०१९ मा ह्वावेइका संस्थापक एवं सीइओ रन चङफीले फर्बसका प्रसिद्ध लेखक जर्च गिल्डर र अमेरिकी […]

Continue Reading

भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ भदाै भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ। एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ। पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ। सङ्कट […]

Continue Reading

१३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ भदाै देशभर हाल १३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच  प्रदेशका १३ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को ३, बागमतीको ५, गण्डकीको ३, लुम्बिनीको एक र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी […]

Continue Reading

२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५३२ जनाको पिअिसार परीक्षण […]

Continue Reading

दशैंको मुखमा बढ्ने भयो मोटरसाइकल र स्कुटरको मूल्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै सवारी साधनको धेरै कारोबार हुने समय दशैंका बेला मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत गरिएको अन्त:शुल्क र सडक दस्तुर वृद्धिले दुईपाङ्ग्रे सवारी साधनको मूल्य बढ्ने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा अन्त:शुल्क र […]

Continue Reading

वागीश्वरीमा भएको हाजिरीजवाफमा पञ्चकन्याका आयुश र पुष्पा प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ भदौ सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक कार्यतालिका अनुसार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार भएकाे हाजिरीजवाफ प्रतियोगितामा पञ्चकन्या मा. वि.का आयुश दुलाल र पुष्पा दुलालकाे समूहले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ । “हाजिरीजवाफ प्रतियोगितालाई जीवनपद्दतिको रुपमा लिइनुपर्छ । प्रतिस्पर्धामा भाग लिनु नै सिक्नु हो र हारजित […]

Continue Reading