एमसीसी, नवउदारवाद र सिकागो ब्वाइज

न्यूज अपडेट संवाददाता एजेन्सी, २० भदाै नवउदार खुला बजारबारे उल्लेख गर्दा मार्गरेट थ्याचर र रोनाल्ड रेगनलाई धेरैले सम्झन्छन् । तर, बिर्सिनै नहुने महत्वपूर्ण पात्र चिलीका तानाशाह अगुस्टो पिनोशे रहेछन् । ११ सेप्टेम्बर १९७३ मा पिनोशेले अमेरिकी सहयोगमा गरेको शैनिक ‘कू’ सँगै नवउदार खुला बजार नीतिको पहिलो प्रयोग चिलीमा भएको प्रमाणहरू भेटिन्छन् । दोस्रो विश्व युद्धलगत्तै […]

Continue Reading

नेपाल भारतसँग २-१ गोलले पराजित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै दोस्रो मैत्रीपूर्ण खेलमा नेपल भारतसँग पराजित भएको छ। काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २-१ गोलले पराजित भएको हो। पहिलो हाफ बराबरी भए पनि दोस्रो हाफमा भारतले अग्रता लिएको थियो। भारतका लागि पहिलो गोल फारुक चौधरीले ६२औं मिनेटमा गरेका थिए। दोस्रो गोल भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८०‌औं‌ […]

Continue Reading

लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुल्यो, नयाँ आवेदनमा भने अझैं अन्योल

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै कोरोना भाइरस महामारीका कारण झन्डै ५ महिना रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्स ट्रायल परीक्षा आजदेखि खुलेको छ । यातायात व्यवस्था विभागले आज अर्थात भदौ २० गतेबाट देशभरका यातायात कार्यालयबाट बाँकी रहेको ट्रायल परीक्षा मात्रै सञ्चालन गर्ने तर नयाँ सवारी चालक अनुमति पत्र आवेदन नलिने गरी प्रयोगात्मक परीक्षा सञ्चालन […]

Continue Reading

दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै नेपालमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १ करोड ४ लाख २८ हजार ९४६ जनाले कोभिड खोप लगाएका छन्। मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख […]

Continue Reading

२४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ९७१ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र […]

Continue Reading