एमसीसी विरूद्ध नेमकिपाकाे आन्दाेलन जारी, काेहलपुरमा बुधबार सम्पन्न

न्यूज अपडेट संवाददाता कोहलर, १३ असोज देशघाती एमसीसी सम्झौताको खारेजी माग गर्दै नेपाल मजदुर किसान पार्टीले बुधबार कोहलपुरमा विरोधसभा गरेको छ । नेमकिपा, कोहलपुर नगर समितिले कोहलपुरको न्यूरोडचोकमा आयोजित कोणसभामा पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले संरा अमेरिकाको हिन्द–प्रशान्त सैन्य रणनीति अन्तर्गत अगाडि सारिएको एमसीसी सम्झौताले नेपाललाई संरा अमेरिकाको उपनिवेश बनाउने धारणा राखे । नेपालमा अमेरिकी […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा २० जना सांस्कृतिक गुरुहरु सम्मानित

न्यूज अपडेट संवाददाता भक्तपुर,१३ असोज विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नगरपालिकाकाले नगरका २० जना सांस्कृतिक गुरुहरुलाई सम्मान गरेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा सांस्कृतिक गुरुहरुलाई सम्मान तथा स्थानीय पथप्रदर्शकहरुलाई प्रमाण–पत्र वितरण कार्यक्रम सोमबार सम्पन्न भयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सांस्कृतिक गुरुहरुको ज्ञान, विवेक र सीप नयाँ पुस्तामा […]

Continue Reading