काठमाडौं उपत्यकामा थपिए ५१९ कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ भदाै गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ५१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ३६४ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६६ र ललितपुरमा ८९ जना […]

Continue Reading

२४ घन्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २२ भदाै पछिल्लो २४ घन्टामा नेपालमा थप एक हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ६७७ जनामा संक्रमण देखिएको हो। ११ हजार १११ जनाको पीसीआर र तीन हजार ९२३ जनाको एन्टिजेन गरी १५ […]

Continue Reading