सर्वाेच्चकाे नयाँ व्याख्या काका ससुराले पनि मिर्गाैला दिन पाउने 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ भदाै सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप  व्याख्या गरेको छ। सर्वोच्चले मानव अंग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने भनेकाे छ। फैसलाकाे पुर्णपाठ तयार नभएकाले सक्षिप्त आदेश गर्दै सर्वाेच्चले यस्ताे व्याख्या गरेकाे हाे। मिर्गौला […]

Continue Reading