२४ घण्टामा १५६२ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, २९ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  १० हजार २६६ जनाको पिअिसार परीक्षण […]

Continue Reading