एमसीसीविरुद्ध ललितपुरमा विरोध जुलुस र सभा

न्यूज अपडेट संवाददाता ललितपुर, १ असाेज नेमकिपा ललितपुर जिल्ला समितिको आयोजनामा बिहीबार ललितपुर जिल्लाको गोदावरी नपा वडा नं. १२ थेचोमा राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध जुलुस तथा कोणसभा भयो । गोदावरी नगर परिक्रमा गरी चापागाउँ बसपार्कमा भएको विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एमसीसीको विरोध र भारतको हस्तक्षेपको विरोधमा अन्य पार्टीले चुइँक्क नबोली […]

Continue Reading

‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया सम्पन्न

न्यूज अपडेट संवाददाता काठमाडौं, १ असाेज गोसाईकुण्ड युवा समाजकोे आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको कार्यक्रममा विशिष्ट अतिथि […]

Continue Reading

२४ घण्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ३८५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  आठ हजार ६६५ जनाको पिअिसार परीक्षण […]

Continue Reading

काठमाडौं उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाेज पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जनामा कोरोना संक्रमढा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ […]

Continue Reading

चीनमा एमबिबिएस गरेका १६५ विद्यार्थीले नेपालमा इन्टर्नसिप गर्न पाउने, कागजपत्रसहित काउन्सिलमा बोलाइयो

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाेज नेपाल मेडिकल काउन्सिलले कोरोना महामारीका कारण चीनमा इन्टर्नसिप रोकिएका सन् २०१४ ब्याचका विद्यार्थीलाई कागजपत्रसहित कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। चिकित्सा शिक्षा आयोगको असार २३ गतेको सूचना अनुसार नेपालमा इन्टर्नसिप गर्न पाउँ भनि आवेदन दिएका १६५ जना विद्यार्थीलाई  काउन्सिलमा बोलाएको हो। आयोगले तोकेको फारम भरी फारममा दिइएको विवरणमा उल्लेख भएको […]

Continue Reading

आज असाेज १ गतेदेखि पाथीभरा दर्शन खुला

न्यूज अपडेट संवाददाता ताप्लेजुङ, १ असाेज ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन आज असाेज १ गतेदेखि खुला गरिएको छ । कोरोना भाइरस महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुला गरिएको हो । हाल कोभिड–१९ को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य मौसमसमेत सुरु भएकाले आजदेखि दर्शनका लागि खुला […]

Continue Reading

आज विश्वकर्मा पूजा मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, १ असाेज हरेक वर्ष कन्या संक्रान्तिको दिन अर्थात १७ सेप्टेम्बरमा मनाइने विश्वकर्मा पूजा आज मेसिनरी सामग्रीको पूजाआजा गरी मनाइँदैछ । आज कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरेर भगवान विश्वकर्मालाई सम्झिन्छ । विहानैदेखि उद्योग, कलकारखाना तथा घरघरमा आ-आफ्नो मेसिनरी सामग्री सफाइ गरेर पूजा गरिँदैछ । नेपालका साथै भारतमा पनि विश्वकर्मा पूजा गरिन्छ । […]

Continue Reading