‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया सम्पन्न
न्यूज अपडेट संवाददाता काठमाडौं, १ असाेज गोसाईकुण्ड युवा समाजकोे आयोजनामा ‘गोसाईकुण्ड र कागेश्वरधामको संगम टोखा’ बिषयक अन्तरक्रिया कार्यक्रम सुर्यपार्क टोखा नगरपालिका वडा ६ मा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल र सुखी नेपालीको स्रोत तथा सम्पदा संरक्षण अभियान’ नाराका साथ मंगलबार कागेअष्टमीका दिन नेपालका ७५३ पालिकालाई नै समृद्ध बनाउने अभियानका साथ भएको कार्यक्रममा विशिष्ट अतिथि […]
Continue Reading