एमसीसीविरुद्ध प्रदर्शनमा व्यापक प्रहरी दमन, दर्जनौँ घाइते

न्यूज अपडेट संवाददाता काठमाडौँ, २१ भदौ एमसीसी परियोजनाको विरोधमा सोमबार राजधानीमा नेपाल मजदुर किसान पार्टीका जनवर्गीय संगठनहरू नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घको आयोजनामा भएको विरोध प्रदर्शनमा व्यापक प्रहरी दमन भएको छ । त्रिवि शिक्षण अस्पतालको पश्चिममा अवस्थित गल्लीमा प्रदर्शनकारीहरूमाथि प्रहरीले लाठ्ठी चार्ज गर्दा युवा कार्यकर्ता कृष्णप्रसाद दुमरु गम्भीर घाइते भएको छ […]

Continue Reading

भ्रष्टाचार मुद्दामा बिपी प्रतिष्ठानका पूर्वउपकुलपति डा दाससँग १ करोड धरौटी माग

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ भदाै विशेष अदालतले चार करोड रुपैयाँको अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तत्कालीन उपकुलपति बलभद्रप्रसाद दासलाई एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ। सोमबार न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले दासलाई धरौटीमा रिहा गर्ने फैसला गरेको हो। अख्तियार दुरुपयोग […]

Continue Reading