भक्तपुर नगरपालिकामा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने निर्णय

न्यूज अपडेट, संवाददाता भक्तपुर, १० असोज भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरुमा असोज १० बाट संचालन हुने २०७८ सालको परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरेको छ । शैक्षिक क्यालेण्डर अनुसार विद्यालयहरुको परीक्षा यही असोज १० गतेबाट हुने भएकोले विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई “विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७” अनुसार नगरभित्रका सबै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने […]

Continue Reading