नेपाल-भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ भदाै फाइल तस्वीर कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको हो । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति […]

Continue Reading

भक्तपुर अस्पतालका मेसुदेखि कर्मचारीसम्मलाई सरुवाको धम्की

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ भदाै बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई  सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिटेण्डन्ट डा सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवा गर्ने धम्की दिन थालेका छन्  । बिरामीको उपचार, ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि […]

Continue Reading

भारतमा २४ घण्टामा ४७ हजार नयाँ सङ्क्रमित थपिए

न्यूज अपडेट संवाददाता एजेन्सी, १७ भदाै भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ। भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ। एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या […]

Continue Reading

काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ भदाै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा […]

Continue Reading

२४ घण्टामा १४६५० नमुना परीक्षण गर्दा २००४ जनामा कोरोना संक्रमण पुष्टि, १६ काे मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ भदाै पछिल्लो २४ घण्टामा देशभर दुई हजार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६५८ जनाको पिअिसार परीक्षण […]

Continue Reading