नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामै सबैभन्दा कमजोर

न्यूज अपडेट संवाददाता काठमाडौं, ३१ भदौ सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ । सुर्ती उद्यमीले […]

Continue Reading

इन्टरनेटको शुल्क मासिक ३०० रुपैयाँसम्म बढाउने निर्णय

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय लिएका छन् । नेपाल टेकिलम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका हुन् । इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आईस्पान)का अध्यक्ष सुधीर पराजुलीका अनुसार यो निर्णयबाट करिब ९२ […]

Continue Reading

काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ […]

Continue Reading

२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  ११ हजार २०८ जनाको पिअिसार परीक्षण […]

Continue Reading