नारायणहिटीको श्रीपेच चोर्ने प्रयास

  न्यूज अपडेट, संवाददाता भक्तपुर, ८ असोज रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् ।नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए । श्रीपेच रहेको सिसा […]

Continue Reading

प्राङ्गारिक मल बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

न्यूज अपडेट, संवाददाता भक्तपुर, ८ असोज भक्तपुर नगरपालिकाको आयोजना तथा रिकिशी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा २०७८ भदौ २४ गतेदेखि असोज १ गतेसम्म भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसप्रकारका तालिमले नेपाल र […]

Continue Reading