दशैंको मुखमा बढ्ने भयो मोटरसाइकल र स्कुटरको मूल्य

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै सवारी साधनको धेरै कारोबार हुने समय दशैंका बेला मोटरसाइकल र स्कुटरको मूल्य बढ्ने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत गरिएको अन्त:शुल्क र सडक दस्तुर वृद्धिले दुईपाङ्ग्रे सवारी साधनको मूल्य बढ्ने भएको हो । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेश गरेको प्रतिस्थापन विधेयकमा अन्त:शुल्क र […]

Continue Reading

वागीश्वरीमा भएको हाजिरीजवाफमा पञ्चकन्याका आयुश र पुष्पा प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ भदौ सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको वार्षिक कार्यतालिका अनुसार वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा शुक्रवार भएकाे हाजिरीजवाफ प्रतियोगितामा पञ्चकन्या मा. वि.का आयुश दुलाल र पुष्पा दुलालकाे समूहले प्रथम स्थान हासिल गर्न सफल भएकाे छ । “हाजिरीजवाफ प्रतियोगितालाई जीवनपद्दतिको रुपमा लिइनुपर्छ । प्रतिस्पर्धामा भाग लिनु नै सिक्नु हो र हारजित […]

Continue Reading

काठमाडौं उपत्यकामा ३०९ कोरोना संक्रमित थपिए

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै गत २४ घण्टाभित्र काठमाडौं उपत्यकामा ३०९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी १८७ जना रहेका छन्। यसैगरी भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना […]

Continue Reading

नेपालमा ९११ संक्रमित थपिए, १३ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ भदाै पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार ८७८ जनाको पीसीआर र तीन हजार १४० जनाको एन्टिजेन गरी ११ हजार १८ जनामा गरिएको परीक्षणका क्रममा ९११ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका […]

Continue Reading