संरा अमेरिका – जो चोर उसैको ठूलो स्वर

न्यूज अपडेट संवाददाता एजेन्सी, २८ भदाै सेप्टेम्बर ९ मा अमेरिकी प्रतिनिधिसभाको ऊर्जा तथा वाणिज्य समितिका वरिष्ठ सदस्य रोजर्सलगायत १३ जना रिपब्लिकन सांसदले अमेरिकी यातायात मन्त्रीलाई पत्र पठाएर गाडी चिप्स खरिद गर्न ह्वावेइलाई अनुमति दिएकोमा चिन्ता व्यक्त गरेका थिए । सन् २०१९ मा ह्वावेइका संस्थापक एवं सीइओ रन चङफीले फर्बसका प्रसिद्ध लेखक जर्च गिल्डर र अमेरिकी […]

Continue Reading

भक्तपुर अस्पताल र साझाको विवाद चर्कियो

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ भदाै भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना सङ्क्रमित बिरामीको सघन उपचार कक्ष छ। एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ। पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ। सङ्कट […]

Continue Reading

१३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित 

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ भदाै देशभर हाल १३ वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। पाँच  प्रदेशका १३ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को ३, बागमतीको ५, गण्डकीको ३, लुम्बिनीको एक र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी […]

Continue Reading

२४ घण्टामा १४८६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ भदाै पछिल्लो २४ घण्टामा देशभर एक हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५३९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार  १२ हजार ५३२ जनाको पिअिसार परीक्षण […]

Continue Reading