एमसीसी सम्झौता राष्ट्रघाती भएकाे सांसद सुवालकाे स्पष्टाेक्ति

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असाेज एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ तथा नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको संयुक्त आयोजनामा आइतबार सूर्यविनायक चोकदेखि सल्लाघारीसम्म विरोध जुलुस सम्पन्न भयो । जुलुसलगत्तै भएको विरोधसभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भदौ २८ गते प्रतिनिधिसभाका सभामुखले बोलाउनुभएको सर्वदलीय बैठकबारे […]

Continue Reading

२४ घण्टा १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पिअिसार परीक्षण […]

Continue Reading

विद्यालय सञ्चालन सम्बन्धमा अभिभावक—विद्यार्थीबीच छलफल

न्यूज अपडेट, संवादाता भक्तपुर, ४ असोज भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिएको बताउदै संक्रमणको जोखिम अध्ययन […]

Continue Reading