कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय

न्यूज अपडेट, संवाददाता भक्तपुर, ५ असाेज सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यी दुई अध्यादेश पेस गर्ने निर्णय गरेको हो। यसअघि यी विषयका अध्यादेश संसदमा पुगेको थियो। तर संसदमा पेस भएका अध्यादेश पारित हुन नसकेपछि निष्क्रिय भएका थिए। सरकारले निष्क्रिय भएका अध्यादेशलाई […]

Continue Reading

१३३० जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट, संवाददाता भक्तपुर, ५ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ६२६ जनाको पिअिसार परीक्षण […]

Continue Reading