प्राङ्गारिक मल बनाउने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

न्यूज अपडेट, संवाददाता भक्तपुर, ८ असोज भक्तपुर नगरपालिकाको आयोजना तथा रिकिशी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा २०७८ भदौ २४ गतेदेखि असोज १ गतेसम्म भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकीसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम बिहीबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले यसप्रकारका तालिमले नेपाल र […]

Continue Reading

२४ घण्टा १२३९ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार २४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण […]

Continue Reading

विद्यालय सञ्चालन गर्न शिक्षाविद् तथा स्वास्थ्यविद्हरूसँग परामर्श

न्यूज अपडेट, संवाददाता भक्तपुर, ६ असोज भक्तपुर नगरपालिकाले कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरू सञ्चालन गर्ने विषयमा शिक्षाविद् तथा स्वास्थ्यविद्हरूबीच मंगलबार छलफल तथा परामर्श चलाएको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सुरक्षित र व्यवस्थित ढंगले विद्यालय सञ्चालन गर्ने विषयमा उनीहरूसँग छलफल तथा परामर्श गरेका थिए । छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालन गर्न विभिन्न […]

Continue Reading

कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय

न्यूज अपडेट, संवाददाता भक्तपुर, ५ असाेज सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यी दुई अध्यादेश पेस गर्ने निर्णय गरेको हो। यसअघि यी विषयका अध्यादेश संसदमा पुगेको थियो। तर संसदमा पेस भएका अध्यादेश पारित हुन नसकेपछि निष्क्रिय भएका थिए। सरकारले निष्क्रिय भएका अध्यादेशलाई […]

Continue Reading

१३३० जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट, संवाददाता भक्तपुर, ५ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार नौ हजार ६२६ जनाको पिअिसार परीक्षण […]

Continue Reading

एमसीसी सम्झौता राष्ट्रघाती भएकाे सांसद सुवालकाे स्पष्टाेक्ति

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असाेज एमसीसी सम्झौता खारेजीको माग गर्दै नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ तथा नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको संयुक्त आयोजनामा आइतबार सूर्यविनायक चोकदेखि सल्लाघारीसम्म विरोध जुलुस सम्पन्न भयो । जुलुसलगत्तै भएको विरोधसभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले भदौ २८ गते प्रतिनिधिसभाका सभामुखले बोलाउनुभएको सर्वदलीय बैठकबारे […]

Continue Reading

२४ घण्टा १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना निको भए

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ असाेज पछिल्लो २४ घण्टामा देशभर एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पिअिसार परीक्षण […]

Continue Reading

विद्यालय सञ्चालन सम्बन्धमा अभिभावक—विद्यार्थीबीच छलफल

न्यूज अपडेट, संवादाता भक्तपुर, ४ असोज भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा कोभिड १९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने विषयमा सोमबार अभिभावक तथा विद्यार्थीहरूका प्रतिनिधिबीच छलफल कार्यक्रम सम्पन्न भयो । छलफलमा उपप्रमुख जोशीले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिएको बताउदै संक्रमणको जोखिम अध्ययन […]

Continue Reading

२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ असाेज पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार […]

Continue Reading

एमसीसीविरुद्ध ललितपुरमा विरोध जुलुस र सभा

न्यूज अपडेट संवाददाता ललितपुर, १ असाेज नेमकिपा ललितपुर जिल्ला समितिको आयोजनामा बिहीबार ललितपुर जिल्लाको गोदावरी नपा वडा नं. १२ थेचोमा राष्ट्रघाती एमसीसी सम्झौताविरूद्ध जुलुस तथा कोणसभा भयो । गोदावरी नगर परिक्रमा गरी चापागाउँ बसपार्कमा भएको विरोधसभामा नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले एमसीसीको विरोध र भारतको हस्तक्षेपको विरोधमा अन्य पार्टीले चुइँक्क नबोली […]

Continue Reading