२०७८ सालमा कति दिन सार्वजनिक बिदा ? यस्तो छ गृह मन्त्रालयको सूचना

विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, २१ चैत

आगामी वर्ष २०७८ सालका लागि सरकारले सार्वजनिक बिदा निर्धारण गरेको छ ।

गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले गरेको सार्वजनिक बिदा सम्बन्धी निर्णयको सूचना सोमवार नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

सूचनामा देशभर लागू हुने, सम्बन्धित क्षेत्र, समुदाय र धर्मावलम्बीमा लागू हुने लगायत सार्वजनिक बिदा समावेश छन् ।

सूचनामा सरकारी कार्यालयमा हाजिर हुने र छुट्ने समयबारे समेत उल्लेख गरिएको छ ।

पढ्नुहोस् विस्तृत सूचना –

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *