पछिल्लो २४ घण्टामा ३५५६  जनालाई कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असाेज

 पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय ५६  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ। 

२४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७८ हजार ७८० पुगेको छ।२४ घण्टामा देशभर १८ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *