२० हजार ८ सय ६७ जना होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २७ असाेज

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

मंगलबार ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमितमध्ये २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ७ सय ३३ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा २ हजार ४ सय ५५, प्रदेश २ मा ४ सय ८२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, सुदूरपश्चिम प्रदेशमा ६ सय ९२, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदे

Leave a Reply

Your email address will not be published. Required fields are marked *