१३ औं दक्षिण एसियाली खेलकुद साग खेलमा नेपालको १५ वटा स्वर्ण पदक

खेलकूद विशेष समाचार समाचार

काठमाडौं, १६ मंसिर

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत आज भएको खेलमा नेपालले १५ वटा स्वर्ण पदक हात पारिसकेको छ। सोमवार काठमाडौं, पोखरा र ललितपुरमा भएका विभिन्न प्रतिस्पर्धामा नेपालले १५ वटा स्वर्ण पदक जितेको हो। तेक्वान्दो र कराँतेमा नेपालले ७/७ स्वर्ण जितेर पदक तालिकमा आफूलाई अब्बल सावित गरेको हो।

कसले कुनमा स्वर्ण जिते ?

अनु अधिकारी – कराँते

आयशा शाक्य – तेक्वान्दोको (पुम्से)

कमल अधिकारी – तेक्वान्दो

कमल श्रेष्ठ – तेक्वान्दो (पुम्से)

कुसुम खड्का – कराँते

निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना –

पार्वती गुरुङ – तेक्वान्दो

मन्डेकाजी श्रेष्ठ – कराँते (काता)

मन्डेकाजी श्रेष्ठ, प्रविन मान्धर र महसुश तामाङ (टिम काता)

लक्ष्मण तामाङ – कराँते

विप्लव लाल श्रेष्ठ – कराँते

संगीता मगर, सरु बिष्ट र निर्मला तामाङ – कराँते (टिम काता)

संजिव कुमार ओझा र आयशा शाक्य – तेक्वान्दोको (पेयर पुम्से)

सीना मादेन – तेक्वान्दो (पुम्से)

सोनी गुरुङ – ट्रायथोलन

Leave a Reply

Your email address will not be published. Required fields are marked *