ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको दशैको शुभकामना आदान–प्रदान

धुलिखेल, १६ असोज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले प्राध्यापक–कर्मचारीहरूबाट देश र जनताको हितमा अध्ययन र अनुसन्धानमार्फत नयाँ–नयाँ कुराहरू पत्ता लगाउन र जनतामा ज्ञान बाँड्न आग्रह गरे । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बुधबार धुलिखेलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथि बिजुक्छेले पार्टीको सातौं महाधिवेशनमा सहयोग गर्ने सबैलाई […]

Continue Reading

कौसी खेती तालिमको प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान सम्पन्न

भक्तपुर, १६ असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा वडा नं. ७ को आयोजना भएको तीन दिने कौसी खेती तालिमको प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैंलाई रचनात्मक किमिसले मनाउन आग्रह गर्दै दसैंको समयलाई सदुपयोग गरी स्वस्थ खानपानमा ध्यान दिनु आवश्यक भएको […]

Continue Reading

भक्तपुर घरेलु तथा साना उद्योग संघको आधिकारिक वेवसाईट शुभारम्भ

भक्तपुर, १५ असोज भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा घरेलु तथा साना उद्योग संघको आयोजनामा बुधबार विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११४० तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा संघको आधिकारिक वेवसाइट शुभारम्भ गरे । कार्यक्रममा प्रमुख प्रजापतिले आजको युग सूचना प्रविधि युग भएकोले उद्यमी र व्यवसायीहरु नयाँ नयाँ प्रविधिसँग जोडिएर प्रविधिको विकास […]

Continue Reading

भनपाको नियमित पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत तःमुँज्या स्थल सरसफाइ सम्पन्न

भक्तपुर, १५ असोज भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाई अन्तर्गत बुधबार भनपा–२ स्थित ३९ औं नेपाल भाषा साहित्य तःमुँज्या स्थल नःपुखु परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम प्रचारको लागि नभई हाम्रो ठाउँ हामी आले सफा गर्नुपर्छ भन्ने भावना विकसित गर्नको लागि आयोजना गरिएको बताउँदै भक्तपुरका जनताको एकताको […]

Continue Reading

महराले दिनुपर्छ अर्को पनि राजीनामा

काठमाडौं, १४ असोज     प्रहरीले निवर्तमान सभामुखलाई बलात्कार आरोप लगाएकी महिलाको कोठा पुगेर मुचुल्का उठाएको छ। प्रहरीले मंगलबार अपराह्न पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको हो। प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिडाँडानजिक कोठामा मंगलबार मध्याह्न गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ। कोठाको मुचुल्का उठाउन […]

Continue Reading

पोखरामा २ करोड ५० लाख लगानीमा ‘ड्याडीज किचन’ सञ्चालन

  कास्की पोखराको हिमाली टोलमा दुई युवा ब्यवासायीको लगानीमा नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ । युवा ब्यवसायी कमल जंग कुँवर र होम राना मिलेर २ करोड ५० लाख रुपैयाँ लागनीमा आकर्षक रेष्टुरेण्ट ब्यवसाय सञ्चालनमा ल्याएका हुन्। पोखराकै विरौटामा फुड ट्रक सञ्चालन गर्दै आएका युवा ब्यवसायीले हिमालीटोलमा ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन् । सञ्चालक […]

Continue Reading

पोखरामा ३० हजारको संख्यामा भेडाच्याङग्रा भित्रिदै

कास्की नेपालीहरुको महान् चाड बडा दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङग्रा भित्रने क्रम शुरु भएको छ । हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा,बझाङ लगायतका स्थनबाट बडादशैंका लागि ल्याइएका भेडा च्याङ्ग्रा पोखराका विभिन्न स्थानबाट बिक्रि भइरहेको छ । दशैंको आगमन नजिकिएसंगै यतिबेला भेडा च्याङ्ग्रा किन्नेको भीड लागिसकेको छ ।ब्यवसायीहरुले बडादशैको लागि करिव ३० हजार च्याङग्रा […]

Continue Reading

दशैंले मुखिया परिवारमा थपेको दर्द, शारीरिक अशक्त मुखियाको दशैं कष्टकर बन्दै

  राजविराज, १४ असोज वर्ष दिनपछि आएको नेपालीहरुको महान पर्व वडादशैंले सबैको घरमा खुशी छाएको छ । शहरका घरहरुलाई झक्कमक्क पार्ने तयारी थालिएको छ भने गाउँका अधिकांश घर रातो र सेतो माटोले पोतिएका छन् । कोही खसी काट्न त, कोही चीउरासँग मिसाउन केरा खोज्न व्यस्त छन् । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ […]

Continue Reading

बहुउद्देश्यीय भवन शिलान्यास

भक्तपुर, १४ असाेज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार बिहान लगत इष्टिमेट रु. १ करोड ५० लाखमा भक्तपुर नपा वडा नं. १० स्थित ॐकारेश्वर प्रगति सेवा समितिको सक्रियतामा बन्न लागेको बहुउद्देश्यीय भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सामाजिक प्रयोजनको लागि निर्माण हुने भवन भविष्यको सम्पदा हुने हुँदा मौलिक शैलीमै भवन निर्माण गर्ने कोशिस […]

Continue Reading

वडा दशैं तथा शुभ दीपावली कार्यक्रम

भक्तपुर, १४ असोज भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थान नसिङ्ग विभागद्वारा आइतबार आयोजित वडा दशैं तथा शुभ दीपावली कार्यक्रममा बोल्दै विद्यार्थीहरुले आपूmले सिकेको सीप कहिल्यै पनि खेर नजाने र व्यक्तित्व विकास गर्न अतिरिक्त क्रियाकलापले सहयोग पु¥याउने बताए । महिलाहरु पनि कुलतमा फसिरहेको हुँदा संगत राम्रो हुनुपर्ने बताए उहाँले अनुशासनलाई सबै क्षेत्रमा पालना […]

Continue Reading