महराले दिनुपर्छ अर्को पनि राजीनामा

काठमाडौं, १४ असोज     प्रहरीले निवर्तमान सभामुखलाई बलात्कार आरोप लगाएकी महिलाको कोठा पुगेर मुचुल्का उठाएको छ। प्रहरीले मंगलबार अपराह्न पीडित महिलाको कोठामा गएर रक्सीको बोतल, गिलास तथा महराको भाँचिएको चस्मा ल्याएको हो। प्रहरी स्रोतका अनुसार संसद सचिवालयमा कार्यरत ती महिलाको पेरिडाँडानजिक कोठामा मंगलबार मध्याह्न गई घटनास्थलमा भेटिएका वस्तुहरू नियन्त्रणमा लिइएको छ। कोठाको मुचुल्का उठाउन […]

Continue Reading

पोखरामा २ करोड ५० लाख लगानीमा ‘ड्याडीज किचन’ सञ्चालन

  कास्की पोखराको हिमाली टोलमा दुई युवा ब्यवासायीको लगानीमा नयाँ रेस्टुरेण्ट ‘ड्याडीज किचन’ सञ्चालनमा आएको छ । युवा ब्यवसायी कमल जंग कुँवर र होम राना मिलेर २ करोड ५० लाख रुपैयाँ लागनीमा आकर्षक रेष्टुरेण्ट ब्यवसाय सञ्चालनमा ल्याएका हुन्। पोखराकै विरौटामा फुड ट्रक सञ्चालन गर्दै आएका युवा ब्यवसायीले हिमालीटोलमा ड्याडीज किचन सञ्चालनमा ल्याएका हुन् । सञ्चालक […]

Continue Reading

पोखरामा ३० हजारको संख्यामा भेडाच्याङग्रा भित्रिदै

कास्की नेपालीहरुको महान् चाड बडा दशैँलाई लक्षित गर्दै पोखरामा भेडा च्याङग्रा भित्रने क्रम शुरु भएको छ । हिमाली जिल्ला मुस्ताङ सहित हुम्ला, मुगु, डोल्पा,बझाङ लगायतका स्थनबाट बडादशैंका लागि ल्याइएका भेडा च्याङ्ग्रा पोखराका विभिन्न स्थानबाट बिक्रि भइरहेको छ । दशैंको आगमन नजिकिएसंगै यतिबेला भेडा च्याङ्ग्रा किन्नेको भीड लागिसकेको छ ।ब्यवसायीहरुले बडादशैको लागि करिव ३० हजार च्याङग्रा […]

Continue Reading

दशैंले मुखिया परिवारमा थपेको दर्द, शारीरिक अशक्त मुखियाको दशैं कष्टकर बन्दै

  राजविराज, १४ असोज वर्ष दिनपछि आएको नेपालीहरुको महान पर्व वडादशैंले सबैको घरमा खुशी छाएको छ । शहरका घरहरुलाई झक्कमक्क पार्ने तयारी थालिएको छ भने गाउँका अधिकांश घर रातो र सेतो माटोले पोतिएका छन् । कोही खसी काट्न त, कोही चीउरासँग मिसाउन केरा खोज्न व्यस्त छन् । तर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ३ […]

Continue Reading

बहुउद्देश्यीय भवन शिलान्यास

भक्तपुर, १४ असाेज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार बिहान लगत इष्टिमेट रु. १ करोड ५० लाखमा भक्तपुर नपा वडा नं. १० स्थित ॐकारेश्वर प्रगति सेवा समितिको सक्रियतामा बन्न लागेको बहुउद्देश्यीय भवनको शिलान्यास गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सामाजिक प्रयोजनको लागि निर्माण हुने भवन भविष्यको सम्पदा हुने हुँदा मौलिक शैलीमै भवन निर्माण गर्ने कोशिस […]

Continue Reading

वडा दशैं तथा शुभ दीपावली कार्यक्रम

भक्तपुर, १४ असोज भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले ख्वप बहुप्राविधिक अध्ययन संस्थान नसिङ्ग विभागद्वारा आइतबार आयोजित वडा दशैं तथा शुभ दीपावली कार्यक्रममा बोल्दै विद्यार्थीहरुले आपूmले सिकेको सीप कहिल्यै पनि खेर नजाने र व्यक्तित्व विकास गर्न अतिरिक्त क्रियाकलापले सहयोग पु¥याउने बताए । महिलाहरु पनि कुलतमा फसिरहेको हुँदा संगत राम्रो हुनुपर्ने बताए उहाँले अनुशासनलाई सबै क्षेत्रमा पालना […]

Continue Reading

लौकिवा (ऋषेश्वर) महादेव मन्दिरको उद्घाटन

भक्तपुर, १४ असोज भक्तपुर नगरपालिका वडा नं. ८ स्थित लौकिवा महादेव ऋषेश्वर मन्दिरको उद्घाटन आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । मन्दिरको उद्घाटन गर्दै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न संरचनाहरु बलियो र कम लागतमा सम्पन्न हुने र स्थानीय जनताले पनि रोजगार पाउने हुँदा भक्तपुर नगरपालिकाका ठूला तथा साना योजनाहरु उपभोक्ता समितिमार्फत् निर्माण […]

Continue Reading