साढे एकलाख हेक्टर खेतीययोग्य जमिनमा सधै

धनगढी, ४ कार्तिक सुदूरपश्चिम प्रदेशको कुल खेतीययोग्य जमिन तीन लाख २२ हजार हेक्टरमध्ये साढे एकलाख हेक्टर खेतीयोग्य जमिनमा सधै मल अभाव हुने गरेको पाइएको छ । कृषि सामग्री लमिटेड केन्द्रिय कार्यालयले प्रादेशिक कार्यालय धनगढीलाई मागको आधा मात्रै मल पठाउँदा प्रदेशको आधा खेतीयोग्य जमिनका लागि मल अभाव हुँदै आएको हो । सरकारी अनुदानको मल बिक्री वितरण […]

Continue Reading

रैथाने बाली जोगाउँन बीउमा अनुदान

रुकुम, ४ कार्तिक रुकुम पूर्वको भुमे गाँउपालिकाले रैथाने बाली जोगाउँने अभियान चलाएको छ । लोपोन्मुख अवस्थामा रहेका रैथाने बालि जोगाउँन गाउँपालिकाले अभियान सञ्चालन गरेको हो । रैथाने बाली जोगाउँन गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई बीउ वितरण गरेको छ । लोप भएका र लोपोन्मुख रहेको बीउमा शतप्रतिशत अनुदानमा कृषकलाई भुमे गाउँपालिकाका अध्यक्ष रामसुर वुढाले बताए । उनले […]

Continue Reading

फूलको माग बढ्न थालेपछि किसान उत्साहित

चितवन, ४ कार्तिक तिहार नजिकिएसंँगै सयपत्री फूलको माग बढ्न थालेपछि चितवनका फूलखेती किसान उत्साहित भएका छन । चितवन लगायत अन्य जिल्लाबाटपनि फूलको अर्डर आउनथालेपछि उनीहरु उत्साहित भएका हुन । अन्य समयमा भन्दा तिहारको बेला फूलको माग अत्याधिक हुने हुंँदा आफूहरु अर्डर लिन र फूल टिप्न व्यस्त भएको किसानहरु बताउंँछन । भरतपुर महानगर पालिका वडा नम्बर […]

Continue Reading