स्थानीय पथ प्रदर्शक भेला तथा मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, १ कार्तिक भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भएको स्थानीय पथ प्रदर्शकहरुको भेला कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाले बनाएको १५ बुँदे पथप्रदर्शक कार्यविधि शुक्रबारदेखि लागू हुने बताए । प्रमुख प्रजापतिले भक्तपुरका पथप्रदर्शकहरुले अलग पहिचान कायम गर्ने ढंगले इमान्दारीपूर्वक काम गर्न र देशभरीकै लागि नमूनाको रुपमा प्रस्तुत हुन पथप्रदर्शकलाई आग्रह गर्दै पथप्रदर्शकहरुले भक्तपुरलाई सुरक्षित पर्यटकीय […]

Continue Reading

दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न विभिन्न बोटको विरुवाको गमलामा राखियो

भक्तपुर, १ कार्तिक भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत शुक्रबार भक्तपुरको दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विभिन्न बोटको विरुवासहितको गमला राख्ने कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर सानो नगरपालिका भए पनि देशको राम्रो र व्यवस्थित नगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य राखेको बताउदै भक्तपुर महोत्सवको […]

Continue Reading