भक्तपुर घरेलु तथा साना उद्योग संघको आधिकारिक वेवसाईट शुभारम्भ

भक्तपुर, १५ असोज भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा घरेलु तथा साना उद्योग संघको आयोजनामा बुधबार विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत् ११४० तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा संघको आधिकारिक वेवसाइट शुभारम्भ गरे । कार्यक्रममा प्रमुख प्रजापतिले आजको युग सूचना प्रविधि युग भएकोले उद्यमी र व्यवसायीहरु नयाँ नयाँ प्रविधिसँग जोडिएर प्रविधिको विकास […]

Continue Reading

भनपाको नियमित पाक्षिक सरसफाइ कार्यक्रम अन्तर्गत तःमुँज्या स्थल सरसफाइ सम्पन्न

भक्तपुर, १५ असोज भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नियमित पाक्षिक सरसफाई अन्तर्गत बुधबार भनपा–२ स्थित ३९ औं नेपाल भाषा साहित्य तःमुँज्या स्थल नःपुखु परिसर सरसफाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा भनपा प्रमुख सुनिल प्रजापतिले सरसफाइ कार्यक्रम प्रचारको लागि नभई हाम्रो ठाउँ हामी आले सफा गर्नुपर्छ भन्ने भावना विकसित गर्नको लागि आयोजना गरिएको बताउँदै भक्तपुरका जनताको एकताको […]

Continue Reading