सैलुन व्यवसायबाट मासिक ३० हजार आम्दानी

सल्यान, २९ असोज सानोतिनो लगानीले स्वदेशमा के पो गर्न सकिन्छ र भन्ने धेरैको धारणा हुन्छ । यही धारणा बनाएर सयौं युवा दिनहुं रोजगारीको खोजीमा नेपाल छाडेर विदेश उड्छन् । तर लगनशील भएर काम गर्ने हो भने सानो लगानीले पनि स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सल्यानका सैलुन ब्यबसायी । जिल्लाको शारदा […]

Continue Reading

डेरी उद्योगले आम्दानी र रोजगारी

पर्वत, २९ असोज पर्वतको कुश्मामा चार यूवाले दूध डेरी उद्योग सञ्चालन गरेका छन् । कुश्मा नगरपालिका– ७ खरेयामा यहाँका यूवाले मोदीकाली दूध डेरी उद्योग सञ्चालन गरेका हुन् । उद्योगमा यूवाको डेढ करोड लगानी छ । दैनिक १२/१५ लिटर दूध संकलन हुन्छ । दूध उद्योग खोल्ने यूवाहरु बागलुङको जैमिनी नगरपालिका १ कुश्मिशेराका दिनानाथ शर्मा, जैमिनी ८ […]

Continue Reading

विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २९ असोज भक्तपुर नगरपालिकाको आयोजना र नेपाली सेना विपद् व्यवस्थापन शिक्षालयको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन बुधबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमबाट प्राप्त सीप र ज्ञान विपद्को समयमा उपयोग गर्न प्रेरित गरे । उनले पुँजीवादी व्यवस्थाले समाजलाई भन्दा पुँजीलाई महत्व दिने र नेकपा […]

Continue Reading

भक्तपुरका सम्पदाहरु अवलोकन गर्दै नगर प्रमुख

भक्तपुर, २९ असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर दरबार क्षेत्र (लायकु) मा निर्माणाधिन ताहा फल्चा (लामो पाटी), निर्माण सम्पन्न भैरनाथको मन्दिर र पुनःनिर्माणको क्रममा रहेको पाँचतले मन्दिरको स्थलगत निरीक्षण गरे । निरीक्षणमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, प्रशासन प्रमुख दामोदर सुवाल, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, सम्पदा उपशाखाका इ. सूर्यभक्त […]

Continue Reading