सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित

सल्यान, ३ कार्तिक सल्यानका कृषक जडीबुटी खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत रुपमा अन्नबाली लगाउँदै आएका कृषक जडीबुटीबाट मनग्य आम्दानी हुने भएपछि अन्नबाली मासेर जडीबुटी खेती गर्न थालेका हुन् । टिमुर, रिठ्ठा, तेजपात लगायतका जडीबुटीका लागि यहाँको हावापानी अनकूल भएकाले यसको खेती प्रति कृषकहरुको आकृर्षण बढ्दै गएको छ । प्राकृतिक रुपमा सामुदायिक वनमा पाइने […]

Continue Reading

‘गरिमा’ धानले फल नदिदा किसानहरु चिन्तित

दाङ, ३ कार्तिक सरकारले नै सूचिकृत गरेको धान समय वित्तिसक्दासम्म पनि नफल्दा दाङका किसानहरु चिन्तित भएका छन् । धानवालीका लागि जिल्लाकै उर्वर भूमि मानिने देउखुरी क्षेत्रमा लगाएको ‘गरिमा’ जातको धानले अहिलेसम्म पनि फल नदिदा किसानहरु चिन्तित भएका हुन् । ‘एक सय २० दिनमा पाक्छ भनेर लगाएको धान हो अहिलेसम्म पनि बाला फालेको छैन’, देउखुरी मजगाउँका […]

Continue Reading

लोभोल्टेज र ट्रिपिङका कारण उद्योग सञ्चालनमा समस्या

विराटनगर, ३ कार्तिक पूर्वक्षेत्रका उद्योगी ब्यवसायीहरुले स्वीचिङ र ट्रिपिङको समस्या समाधानगर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समक्ष माग गरेका छन् । उनीहरुले प्राधिकरणले आफ्ना उपभाक्तोलाई उपभोक्ताको रुपमा नहेरेको गुनासो समेत गरेका छन । पूर्व आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले भो भोल्टेज र ट्रिपिङका […]

Continue Reading

प्रबिधीलाई पछ्याउदै

प्यूठान, ३ कार्तिक मल्लरानी गाउँपालिका ३ बर्बाेटका गुरुप्रसाद पौडेलले खेतबारी गोरुले जोत्थे । उनी खेत बारी जोत्नका लागी एक हल गोरु पालेका थिए । तर अहिले उनी गोरुको सट्टा हाते टयाक्टरको प्रयोग गर्न थालेका छन् । त्यस्तै प्यूठान नगरपालिका ८ की खप्रेङखोलाकी विपना भण्डारीले पनि खेतबारी जोत्नका लागी परम्परागत रुपमा गोरुको प्रयोग छोडी आधुनिक प्रबिधीको […]

Continue Reading

राज्यको आँखा पर्न नसकेको मदान ताल

दैलेख,३ कात्तिक नीलो आकाशमुनि देखिने सुन्दर डाँडाकाँडा ‘उत्तर तर्फ भर्ता लेक, तल घना जंगल, अलि भित्रपट्टि पसे अनेकथरी जंगली जनावर , फाट्ट फुट्ट घरहर, बीचमा रमणीय मनमोहक सुन्दर ‘मदान ताल’ । बुकी र चैत वैशाख जेठ महिनामा लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाउँछ, भने तालमा रमाउनेहरुले ताललाई रङ्ग फेर्ने सौन्दर्यताको ताल भनेर पनि भन्ने गर्दछन ‘मदान […]

Continue Reading

सामूहिक बचतको २२ औं वार्षिकोत्सवमा ३१ जना ज्येष्ठ नागरिक र एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

भक्तपुर, ३ कार्तिक भक्तपुर नगरपालिका वडा नं. ३ बोलाछेँमा अवस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार ३१ जना ज्येष्ठ नागरिक तथा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा द्वीप प्रज्ज्वलन गरी उद्घाटन गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले पैसाको […]

Continue Reading

भक्तपुर नपा वडा नं. १ मा आजबाट तीनदिने कौसी खेती तालिम सुरु

भक्तपुर, ३ कार्तिक भक्तपुर नगरपालिका वडा नं. १ द्वारा गठित कृषि समितिको आयोजनामा आइतबारदेखि सुरु भएको ३ दिने कौसी खेती तालिम आजदेखि सुरु भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले कम जग्गामा बढी उत्पादन गर्ने विभिन्न प्रविधिको विकास भइसकेको उदाहरणहरू प्रस्तुत गर्दै महिलाहरूको श्रमशक्तिलाई अधिकत्तम उपयोग गर्न […]

Continue Reading