ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको दशैको शुभकामना आदान–प्रदान

धुलिखेल, १६ असोज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले प्राध्यापक–कर्मचारीहरूबाट देश र जनताको हितमा अध्ययन र अनुसन्धानमार्फत नयाँ–नयाँ कुराहरू पत्ता लगाउन र जनतामा ज्ञान बाँड्न आग्रह गरे । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा बुधबार धुलिखेलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अतिथि बिजुक्छेले पार्टीको सातौं महाधिवेशनमा सहयोग गर्ने सबैलाई […]

Continue Reading

कौसी खेती तालिमको प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान सम्पन्न

भक्तपुर, १६ असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भनपा वडा नं. ७ को आयोजना भएको तीन दिने कौसी खेती तालिमको प्रमाणपत्र वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैंलाई रचनात्मक किमिसले मनाउन आग्रह गर्दै दसैंको समयलाई सदुपयोग गरी स्वस्थ खानपानमा ध्यान दिनु आवश्यक भएको […]

Continue Reading