नेपालीको महान् पर्व बडादशैं शुरु

भक्तपुर, १२ असोज आश्विन शुक्ल प्रतिपदाका दिन आज घर घरमा जमरा राखेर नेपालीको महान् पर्व बडादशैं सुरु भएको छ । यो दिनलाई घटस्थापना पनि भनिन्छ ।बडादशैंको पहिलो दिन आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिंदैछ। आजैदेखि दशैंघरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।आज बिहानै नित्यकर्म समाप्त […]

Continue Reading

दशै नजिकिएसँगै खसीबोकाको कारोबारमा वृद्धि एकै दिन ८० लाख रुपैयाको कारोबार

धरान, १२ असोज चाडपर्व शुरु भएसँगै धरानको कृषिउपज बजारमा खसी, बोका, भेडा, किन्ने उपभोक्ता र बेच्नेको भीड बढेको छ । दशै नजिकिदै गए पछि हप्तै पिच्छे २५ प्रतिशतका दरले खसी बोकाको कारोबारमा वृद्धि भएको छ । बजारका अनुसार नजिकिदै गरेको दशैको दोस्रो शुक्रबार ८ सय गोटामा अनुमानित २० केजीका दरले करिब १६ हजार केजी खसी […]

Continue Reading

वागीश्वरीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

भक्तपुर, १२ असोज वागीश्वरी कलेज तथा माविमा अध्यापनरत शिक्षकहरुबीच विजया दशमीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले रक्षामन्त्रीद्वारा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गा निरीक्षणको सन्दर्भमा बोल्दै भक्तपुर नगरपालिकाले भक्तपुरको १०८ रोपनी जग्गाको संरक्षण नेपाल ट्रष्टलाई […]

Continue Reading

४० औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरमा पर्यटकहरुलाई स्वागत

भक्तपुर, १० असाेज ४० औं विश्व पर्यटन दिवसको अवसरमा भक्तपुरमा पर्यटकहरुलाई स्वागत गरेका झलकहरू  

Continue Reading

सल्यानमा टिक्दैनन् उद्योग

सल्यान ८ असोज सल्यानको शारदा नगरपालिका ३ मा सञ्चालित सिस्नो प्रशोधन उद्योग अहिले बन्द छ । सञ्चालन भएको २ बर्षमा नै यस उद्योग बन्द भयो । लघु उद्यम कार्यक्रमको सहयोगमा सञ्चालित सिस्नो प्रशोधन उद्योगले स्थानिय स्तरबाट कच्चा पदार्थ सिस्नो संकलन गरी सिस्नोको पाउडर बनाएर बिक्री गर्दै आएको थियो । ६ वर्षअघि कालीमाटी गाउँपालिका ३, काल्चेका […]

Continue Reading

सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य

राजविराज, ६ असोज तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी स्थित दशगज्जा क्षेत्रमा रहेको भाटे पुलको अवस्था जिर्ण हुँदा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको छ । झण्डै ६ दशकदेखि नेपाल–भारतको व्यापारीक, पारिवारिक र मैत्री सम्बन्ध धान्दै आएको पुललाई पक्की बनाउनेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा सर्वसाधारणको सीमा पार यात्रा जोखिमपूर्ण बनेको हो । दशगज्जा हुँदै बग्ने खाँडो […]

Continue Reading

उच्च अधिकारीको पासवर्डबाट चोरियो कृषि विकास बैंकको डेढ करोड रुपैयाँ

काठमाडौं, ८ असोज कृषि विकास बैंकको डेढ करोड भन्दा बढी रकम व्यक्तिको खातामा राख्दा बैंककै उच्च अधिकारीको पासवर्ड प्रयोग भएको खुलेको छ। बैंक स्रोतका अनुसार सिरहाको लहानस्थित शाखाका कर्मचारीले प्रयोग गर्ने पासवर्डमार्फत सात जना ग्राहकको खातामा पैसा जम्मा भएको हो।बैंकमा रकम जम्मा गर्दा पासवर्ड प्रयोग गरिन्छ। त्यस्तो पासवर्ड धेरै कर्मचारीले प्रयोग गरिरहेका हुन्छन्। बैंकमा पैसा […]

Continue Reading

सातौं महाधिवेशनबाट पुन नारायणमान बिजुक्छें अध्यक्षमा

भक्तपुर, ८ असोज नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट पुन नारायणमान बिजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ सोमबार सम्पन्न बन्दसत्रमा सहभागी प्रतिनिधिहरुको सर्वसम्मतिले बिजुक्छेंलाई चयन गरेको हो । अध्यक्ष चयन भएपछि भक्तपुर कमलबिनायकस्थित् आफ्नै निवासमा आज भएको पत्रकार सम्मेलनमा बिजुक्छेंले समाजवादी क्रान्ति अझैं बाँकि रहेकाले आफूलाई पार्टीले पुनः अध्यक्ष बनाएको बताए ।नेपाल […]

Continue Reading

भक्तपुरको गोल्डेन गेट जीर्ण

भक्तपुर, ६ असोज भक्तपुर दरबार स्वाक्वर अवलोकनमा आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आइरहेको गोल्डेन गेट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । पछिल्लो समयमा मूर्तिमा प्वाल परेर कुरुप देखिएपछि गोल्डेन गेटको सुन्दरता हराएको यहाँ अवलोकन गर्न आएका पर्यटकले समेत बताउँने गर्दछन् ।भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट) मा रहेको कलात्मक मूर्ति सम्बन्धित निकायको […]

Continue Reading

जलकुम्भीले कुरुप बन्दै फेवाताल, डुङ्गा चलाउनै गाह्रो

कास्की, ६ असोज बाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन् ।जलकुम्भीसँगै बाढी पहिरोले बगाइ ल्याएका मुढा, लेदोले फेवाताल कुरुप बनेपछि डुङगा चलाएर जीविकापार्जन गर्दै आएका व्यवसायीको रोजीरोटी समेत धरापमा परेको छ ।फेवातालको […]

Continue Reading