भनपा–१ स्थित नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन

भक्तपुर, ७ कार्तिक भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन तथा शारीरिक व्यायाम सामग्री नःपली सेजनानगर सेवा समितिलाई हस्तान्तरण बुधबार गरे । कार्यक्रममा प्रमुख प्रजापतिले नपाले नपाका सबै ठाउँमा व्यायाम सामग्री राख्नुको मुख्य उद्देश्य सबै नागरिकहरुलाई स्वस्थ बनाउनु रहेको बताउँदै “शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग […]

Continue Reading

दक्षिणकाली नगरपालिकाका प्रमुखको नेतृत्वको प्रतिनिधि मण्डल भक्तपुर नपामा

भक्तपुर, ७ कार्तिक भनपा प्रमुख सुनिल प्रजापतिले दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत सहितको टोलीलाई बुधबार भक्तपुर नगरपालिकामा भादगाउँले टोपी र खादा लगाएर स्वागत गरे । भेटमा उनले भक्तपुर नगरपालिकाको विषयमा जानकारी दिदै नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा उल्लेख भए अनुसारको कार्य गर्दै आएको बताए । साथै उनले शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै कार्य गर्दै […]

Continue Reading

स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरूबीच महालेखापरीक्षणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न

भक्तपुर, ७ कार्तिक महालेखा परीक्षकको कार्यालय काठमाडौंको आयोजनामा काठमाडौं उपत्यकास्थित स्थानीय तहका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखहरुसँग स्थानीय तहहरुले सम्पादन गरेको आर्थिक वर्ष २०७५/७६ को आर्थिक कारोबार, विकास निर्माण, सेवा प्रवाह, खर्च व्यवस्थापन र राजस्व संकलनमा देखिएका समस्या समाधानका लागि स्थानीय तहबाट भएको प्रयासका सम्बन्धमा बुधबार लेखापरीक्षणसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै […]

Continue Reading

इष्ट प्वाइन्ट एकेडेमीमा देउसी भैलो प्रतियोगिता तथा एस.ई.ई. मा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम

भक्तपुर, ७ कार्तिक भनपा प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा इष्ट प्वाइन्ट एकेडेमीबाट २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान कार्यक्रम र देउसी भैलो प्रतियोगिता सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले भाषा, संस्कृति हाम्रो पहिचान हो र यसको जगेर्ना गर्नु आवश्यक छ भने साथै विद्यार्थीहरुले प्रस्तुत गर्ने प्रस्तुतिहरु देशभक्तिपूर्ण हुनुपर्नेमा जोड दिंदै सबै […]

Continue Reading