लौकिवा (ऋषेश्वर) महादेव मन्दिरको उद्घाटन
भक्तपुर, १४ असोज भक्तपुर नगरपालिका वडा नं. ८ स्थित लौकिवा महादेव ऋषेश्वर मन्दिरको उद्घाटन आइतबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । मन्दिरको उद्घाटन गर्दै प्रमुख प्रजापतिले उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न संरचनाहरु बलियो र कम लागतमा सम्पन्न हुने र स्थानीय जनताले पनि रोजगार पाउने हुँदा भक्तपुर नगरपालिकाका ठूला तथा साना योजनाहरु उपभोक्ता समितिमार्फत् निर्माण […]
Continue Reading