भक्तपुरका सम्पदाहरु अवलोकन गर्दै नगर प्रमुख

भक्तपुर, २९ असोज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार भक्तपुर दरबार क्षेत्र (लायकु) मा निर्माणाधिन ताहा फल्चा (लामो पाटी), निर्माण सम्पन्न भैरनाथको मन्दिर र पुनःनिर्माणको क्रममा रहेको पाँचतले मन्दिरको स्थलगत निरीक्षण गरे । निरीक्षणमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत दिपक कोइराला, प्रशासन प्रमुख दामोदर सुवाल, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्य, सम्पदा उपशाखाका इ. सूर्यभक्त […]

Continue Reading

ग्रान्डस्लामको सपना पछ्याउँदै नेपालकी :नम्बर एक टेनिस खेलाडी प्रेरणा कोइराला

काठमाडौं, २८ असोज टेनिस खेलाडी प्रेरणा कोइराला चार महिनादेखि भारतको अहमदाबादमा छिन्। मंसिरमा हुन लागेको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि १७ वर्षीया प्रेरणाले आफ्नै खर्चमा अहमदाबादको अल टेबल एकेडेमी मा प्रशिक्षण सुरू गरेकी हुन्। भारत पुगेपछि प्रेरणाको महत्वाकांक्षाको पारो चढेको छ। टेनिस संस्कृतिमा भिजिरहेकी उनले अब ग्रान्डस्लामु खेल्ने लक्ष्य लिएकी छन्। टेनिसको […]

Continue Reading

महरालाई अझै तीन दिन हिरासतमा राख्न सरकारी वकिलको माग, अदालतमा बहस जारी

काठमाडौं, २८ असोज संसद सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गर्न खोजेको आरोप लागेका कृष्णबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप्नुपर्ने वा नपर्ने भन्नेबारे काठमाडौं जिल्ला अदालतमा बहस सुरू भएको छ। महराको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले र सरकारी वकिल उमाकान्त पौडेलले बहस गर्दैछन्।महराको म्याद थप निवेदन हेर्न जिल्ला न्यायाधीश दीपक कुमार […]

Continue Reading

पर्वतका तीन स्थानमा प्रसुती अस्पताल

पर्वत, २८ असोज गैह्र आवासीय नेपालीहरुको संस्था अन्तराष्ट्रिय पर्वत समाजले पर्वतका तीन ग्रामीण क्षेत्रमा प्रसुती अस्पताल निर्माणका लागि सहयोग गर्ने भएको छ । बिहिवार जिल्लाको पैयुँ गाउँपालिकामा भएको भेलाले प्रसुती अस्पताल निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।प्रवासी नेपालीहरुले लण्डन, यूएई, जापान, बेल्जियम लगायतका देशमा गरेको च्यारिटी कार्यक्रम गरि संकलन गर्ने रकमबाट जिल्लामा […]

Continue Reading

विकाश निर्माणको काम ठप्प

  सुनसरी, २८ असोज विकासका कामहरु समयमै पुरा हुन नसक्दा अहिले पुर्वकै मुख्यकेन्द्र इटहरी उपमहानगरपालिकाका स्थानीयहरु धुलोले आक्रान्त बनेका छन् । पछिल्लो समय विकाशका नाममा सडकहरु खन्ने भत्काउने गरे पनि निर्माण पुरा नहुँदै जथाभावी काम बन्द भए पछि इटहरीका बाटो धुलाम्मे हुने गरेका छन् । वर्खामा पानी जमेर हिड्नै नसक्ने अवश्थामा रहन्छ भने घाम लागेको […]

Continue Reading

दैलेखमा दोस्रो पटक पेट्रोलियम अन्वेषणको काम शुरु हुँदै

दैलेख, २९ असोज पेट्रोलियम अन्वेषणको दोस्रो पटकको काम शुरु हुने भएको छ । दैलेखका शिरस्थान, नाभिस्थान लगायत क्षेत्रमा पेट्रोलियम भण्डार रहेको पाईएको यहाँ अन्वेषण शुरु गर्नको लागि चिनिया सरकारको विशेषज्ञ टोलि दास्रो पटक दैलेख आएर काठमाडौँ फर्किएको छ । दैलेख आई यहाँका जनप्रतिनिधि ,सांसद र प्रमुख जिल्ला अधिकारी सँग भेटघाट गरेर टोलि संघीय राजधानी तर्फ […]

Continue Reading

खसीबोका राजधानी निकासी हुदा सुनसरीमा मासुको मुल्य महंगियो

धरान, २८ असोज पुर्वी पहाडी जिल्लाका खसी बोका काठमाण्डौं निकासी हुन थाले पछि सुनसरीका बजारमा खसी बोकाको मासुको मुल्य महंगिदै गएको छ । पछिल्लो समय खसीको मासुको प्रयोजनका लागि खसी बोकाको अभाव देखिए पछि सुनसरीका धरान, इटहरी लगायत मोरङमा समेत मासुको मुल्य महंगिदै गएको हो । खसीबोका निकासी बढ्दै गएकाले अभावका कारण मासुको मुल्य बढेको […]

Continue Reading

चिनियाँ राष्ट्रपतिलाई नेपाली सेनाको गार्ड अफ अनर, आइतवार स्वदेश फर्किने

काठमाडौं, २५ असोज दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि दुवै देशको राष्ट्रिय गानको धून बजाउँदै नेपाली सेनाले सलामी अर्पण गरेको थियो । अति विशिष्ट पाहुनालाई नेपाली सेनाको टोलीले […]

Continue Reading

तःमुंज्या जनस्तरको मेहनत र सहयोगमा बनेको जनताको दबु

भक्तपुर, २६ असोज ३९ औं नेपालभाषा साहित्य तःमुंज्या (बृहत् साहित्य सम्मेलन) तथा सांस्कृतिक कार्यक्रम बिहीवार र शुक्रवार भएको छ । सम्मेलनको दोस्रो दिन शुक्रवार नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सांस्कृतिक गुरूहरूलाई सम्मान गरेको छ । डाफा भजन गुरू गोपसिं बोय्जू, खिं गुरू हरिभक्त सुवाल, बाँसुरी बाजा गुरू काजीलाल बोय्जू र डाफा भजन गीत […]

Continue Reading