कात्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिइसक्न प्राधिकरणको आग्रह

ललितपुर, २ कात्तिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडित जनतालाई आग्रह गरेको हो । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता […]

Continue Reading

भक्तपुर सहकारीको २२औं साधारणसभा सम्पन्न

भक्तपुर, २ कात्तिक ‘सहकारिताः लगनशीलता र पारदर्शीता हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढेको समुदायमा आधारित सहकारी भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा भक्तपुरको ब्रम्हायणी पीठमा शनिवार सम्पन्न भएको छ । आव २०७५÷७६ को पूँजी तथा दायित्व २ अर्ब १० करोड ३९ लाख ५३ हजार ४६१ रुपैयाँ पु¥याएको उक्त संस्थामा शेयर […]

Continue Reading