केयुको एमबिबिएस प्रवेश परीक्षामा गडबड, छानबिन हुँदै

काठमाडौं, ५ कार्तिक सप्तरीका मोहम्मद नसिर चार वर्ष यता काठमाडौंमा छन्। रमजानमात्र होइन कुनै विवाहको निम्तो मान्न समेत उनी गाउँ गएका छैनन्। डाक्टरी पढ्ने सपना पूरा गर्न उनी घुँडा धसेर पढिरहेका छन्।पियनको जागिरबाट रिटायर्ड भएका बुवालाई उनले आफू डाक्टरी पढ्ने वाचा गरेका छन्। बुवाको सन्देहबीच मेरिट लिस्टमा नाम निकालेर स्कलरसिपुमा पढ्ने भन्दै उनी मिहेनत गरिरहेका […]

Continue Reading

गलकोटलाई पर्यटकीय हब बनाउन महोत्सव हुँदै

बागलुङ, ५ कार्तिक बागलुङको गलकोट क्षेत्रलाई पर्यटकीय हबको रुपमा विकास गर्नको लागि आगामि मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुने भएको छ । गलकोट पर्यटन विकास केन्द्र बागलुङले गल्कोटको पर्यटकीयस्थल, संस्कृतिको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउनको लागि मंसिर ४ देखि ११ गतेसम्म दोस्रो गलकोट घुम्टे महोत्सवको आयोजना गरिएको बागलुङ बजारमा मंगलबार पत्रकार सम्मेलन गरि […]

Continue Reading

३ महिनाको अवधिमा ५० लाख भन्दा बढी अबैध सरसामान

राजविराज, ५ कार्तिक सिमानाका क्षेत्रमा चोरी पैठारी बढेसँगै सप्तरी प्रहरीले कडाईकासाथ निगरानी थालेको भएपछि ३ महिनाको अवधिमा ५० लाख भन्दा बढीको अबैध सरसामान सहित प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाई गरेपछि भंसार छली चोरी तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार ८ सय ९९ रुपैया मुल्य बराबरको विभिन्न […]

Continue Reading

मौसमी जोखीमका कारण घट्यो बीउ उत्पादन

रुकुम, ५ कार्तिक रुकुममा तरकारी बीउ उत्पादन घटेको छ । मौसमी जोखीमका कारण बीउ उत्पादनमा घटेको तरकारी बीउ केन्द्र चाँफाले जानकारी दिएको छ । गत आर्थिक वर्षमा केन्द्रले लिएको लक्ष्य भन्दा आधा बीउ उत्पादन भएको छ । गत आर्थिक वर्षमा केन्द्रले मुल बीउ १ हजार ४ सय ५० केजी र उन्नत बीउ ६ सय ५० […]

Continue Reading

झिमरुकले कृषकलाई गहुँको विउ वितरण गर्दै

प्यूठान, ५ कात्तिक प्यूठानको झिमरुक गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउँ बितरण गर्ने भएको छ । गाउँपालिकाको कृषि इकाई शाखाले गाउँपालिका भित्र रहेका कृषकलाई अनुदानमा गहुँको विउ वितरण गर्ने भएको छ । झिमरुक गाउँपालिका अन्र्तगत कृषि इकाई शाखाबाट आर्थिक वर्ष २०७६/०७७ मा स्वीकृत कार्यक्रम अन्तरगत गहुँको बिउ वितरण गर्न थालिएको कृषि इकाई शाखा प्रमुख टेक बहादुर […]

Continue Reading