व्यवसायिक रुपमै सयपत्री फूल खेती

  राजविराज, ६ कार्तिक तिहार लगायत अन्य पर्व तथा उत्सवमा प्रयोग हुने सयपत्री फूलको लागि बार्षिक करोडौ रुपैया बाहिरने गरिरहेको छ । तर,पछिल्लो समय तराई लगायत अन्य क्षेत्रमा समेत फूलको ब्यवसायिक खेती हुन थालेपछि तिहार तथा अन्य पर्वमा पनि स्थानीय फुलको प्रयोग बढन थालेको हो । चाडपर्व लगायतको अवसरमा वार्षिक एक करोडभन्दा बढी रुपैयाँ बराबरको […]

Continue Reading

सरुमारानीबाट ५ करोड बरावरको कृषिउपज निर्यात

प्यूठान, ६ कार्तिक प्यूठानको सरुमारानी गाउँपालिका क्षेत्रबाट ५ करोड बरावरको कृषि उपजहरु जिल्ला बाहिर तथा भारतमा निर्यात भएको छ । सरुमारानी गाउँपालिका क्षेत्रमा उत्पादन हुने अदुवा, मह, दहन बाली, बेसार लगायतका बिभिन्न कृषि उपजहरु निर्यात भएको सरुमारानी गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ । अदुवा, मह तथा दहन बालीका लागी सरुमारानी गाउँपालिका पकेट क्षेत्रका रुपमा […]

Continue Reading

सामुहिक फुलखेती गर्दै महिला

प्यूठान, ६ कार्तिक तिहारका लागी भन्दै बर्षेनी करोडौ रुपैया बराबरको फुल भारतबाट आयात गरिन्छ । तिहारका लागी महत्वपूर्ण मानिने फुलको आयात कम गर्न प्यूठानका २ महिलाहरुले जिल्लामै पहिलो पटक फुल खेती ब्यवसाय खेती सुरु गरेका छन् । प्यूठान नगरपालिका २ जुम्रीका २ महिलाहरुले सौन्दर्य पुष्प नर्सरी तथा कृषि फर्म दर्ता गरी फुल खेती सुरु गरेका […]

Continue Reading