राज्यको आँखा पर्न नसकेको मदान ताल

दैलेख,३ कात्तिक नीलो आकाशमुनि देखिने सुन्दर डाँडाकाँडा ‘उत्तर तर्फ भर्ता लेक, तल घना जंगल, अलि भित्रपट्टि पसे अनेकथरी जंगली जनावर , फाट्ट फुट्ट घरहर, बीचमा रमणीय मनमोहक सुन्दर ‘मदान ताल’ । बुकी र चैत वैशाख जेठ महिनामा लालीगुराँसले तालको वातावरणलाई मनमोहक बनाउँछ, भने तालमा रमाउनेहरुले ताललाई रङ्ग फेर्ने सौन्दर्यताको ताल भनेर पनि भन्ने गर्दछन ‘मदान […]

Continue Reading

सामूहिक बचतको २२ औं वार्षिकोत्सवमा ३१ जना ज्येष्ठ नागरिक र एसईई उत्तीर्ण विद्यार्थी सम्मानित

भक्तपुर, ३ कार्तिक भक्तपुर नगरपालिका वडा नं. ३ बोलाछेँमा अवस्थित सामूहिक बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सवको अवसरमा शनिबार ३१ जना ज्येष्ठ नागरिक तथा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा द्वीप प्रज्ज्वलन गरी उद्घाटन गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख सुनिल प्रजापतिले पैसाको […]

Continue Reading

भक्तपुर नपा वडा नं. १ मा आजबाट तीनदिने कौसी खेती तालिम सुरु

भक्तपुर, ३ कार्तिक भक्तपुर नगरपालिका वडा नं. १ द्वारा गठित कृषि समितिको आयोजनामा आइतबारदेखि सुरु भएको ३ दिने कौसी खेती तालिम आजदेखि सुरु भयो । कार्यक्रमको उद्घाटन भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले गरे । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले कम जग्गामा बढी उत्पादन गर्ने विभिन्न प्रविधिको विकास भइसकेको उदाहरणहरू प्रस्तुत गर्दै महिलाहरूको श्रमशक्तिलाई अधिकत्तम उपयोग गर्न […]

Continue Reading

कात्तिक मसान्तभित्र दोस्रो किस्ता अनुदान लिइसक्न प्राधिकरणको आग्रह

ललितपुर, २ कात्तिक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समयमा नै दोस्रो किस्ता लिएर घर पुनर्निर्माण गर्न भूकम्प पीडित जनतालाई आग्रह गरेको हो । प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता […]

Continue Reading

भक्तपुर सहकारीको २२औं साधारणसभा सम्पन्न

भक्तपुर, २ कात्तिक ‘सहकारिताः लगनशीलता र पारदर्शीता हाम्रो प्रतिवद्धता’ भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढेको समुदायमा आधारित सहकारी भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा भक्तपुरको ब्रम्हायणी पीठमा शनिवार सम्पन्न भएको छ । आव २०७५÷७६ को पूँजी तथा दायित्व २ अर्ब १० करोड ३९ लाख ५३ हजार ४६१ रुपैयाँ पु¥याएको उक्त संस्थामा शेयर […]

Continue Reading

स्थानीय पथ प्रदर्शक भेला तथा मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, १ कार्तिक भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा भएको स्थानीय पथ प्रदर्शकहरुको भेला कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाले बनाएको १५ बुँदे पथप्रदर्शक कार्यविधि शुक्रबारदेखि लागू हुने बताए । प्रमुख प्रजापतिले भक्तपुरका पथप्रदर्शकहरुले अलग पहिचान कायम गर्ने ढंगले इमान्दारीपूर्वक काम गर्न र देशभरीकै लागि नमूनाको रुपमा प्रस्तुत हुन पथप्रदर्शकलाई आग्रह गर्दै पथप्रदर्शकहरुले भक्तपुरलाई सुरक्षित पर्यटकीय […]

Continue Reading

दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न विभिन्न बोटको विरुवाको गमलामा राखियो

भक्तपुर, १ कार्तिक भक्तपुर नगरपालिकाको नियमित पाक्षिक सरसफाइअन्तर्गत शुक्रबार भक्तपुरको दत्तात्रय क्षेत्रमा हरियाली प्रवद्र्धन गर्न भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विभिन्न बोटको विरुवासहितको गमला राख्ने कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर सानो नगरपालिका भए पनि देशको राम्रो र व्यवस्थित नगरपालिकाको रुपमा विकास गर्ने लक्ष्य राखेको बताउदै भक्तपुर महोत्सवको […]

Continue Reading

सैलुन व्यवसायबाट मासिक ३० हजार आम्दानी

सल्यान, २९ असोज सानोतिनो लगानीले स्वदेशमा के पो गर्न सकिन्छ र भन्ने धेरैको धारणा हुन्छ । यही धारणा बनाएर सयौं युवा दिनहुं रोजगारीको खोजीमा नेपाल छाडेर विदेश उड्छन् । तर लगनशील भएर काम गर्ने हो भने सानो लगानीले पनि स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् सल्यानका सैलुन ब्यबसायी । जिल्लाको शारदा […]

Continue Reading

डेरी उद्योगले आम्दानी र रोजगारी

पर्वत, २९ असोज पर्वतको कुश्मामा चार यूवाले दूध डेरी उद्योग सञ्चालन गरेका छन् । कुश्मा नगरपालिका– ७ खरेयामा यहाँका यूवाले मोदीकाली दूध डेरी उद्योग सञ्चालन गरेका हुन् । उद्योगमा यूवाको डेढ करोड लगानी छ । दैनिक १२/१५ लिटर दूध संकलन हुन्छ । दूध उद्योग खोल्ने यूवाहरु बागलुङको जैमिनी नगरपालिका १ कुश्मिशेराका दिनानाथ शर्मा, जैमिनी ८ […]

Continue Reading

विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रम

भक्तपुर, २९ असोज भक्तपुर नगरपालिकाको आयोजना र नेपाली सेना विपद् व्यवस्थापन शिक्षालयको प्राविधिक सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी ४ दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन बुधबार सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिमबाट प्राप्त सीप र ज्ञान विपद्को समयमा उपयोग गर्न प्रेरित गरे । उनले पुँजीवादी व्यवस्थाले समाजलाई भन्दा पुँजीलाई महत्व दिने र नेकपा […]

Continue Reading