३ महिनाको अवधिमा ५० लाख भन्दा बढी अबैध सरसामान
राजविराज, ५ कार्तिक सिमानाका क्षेत्रमा चोरी पैठारी बढेसँगै सप्तरी प्रहरीले कडाईकासाथ निगरानी थालेको भएपछि ३ महिनाको अवधिमा ५० लाख भन्दा बढीको अबैध सरसामान सहित प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ । नाका क्षेत्रमा प्रहरीले निगरानी तथा कडाई गरेपछि भंसार छली चोरी तस्करी गरी ल्याइएको ५० लाख ८६ हजार ८ सय ९९ रुपैया मुल्य बराबरको विभिन्न […]
Continue Reading