भक्तपुरको गोल्डेन गेट जीर्ण

भक्तपुर, ६ असोज भक्तपुर दरबार स्वाक्वर अवलोकनमा आउने पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै आइरहेको गोल्डेन गेट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । पछिल्लो समयमा मूर्तिमा प्वाल परेर कुरुप देखिएपछि गोल्डेन गेटको सुन्दरता हराएको यहाँ अवलोकन गर्न आएका पर्यटकले समेत बताउँने गर्दछन् ।भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट) मा रहेको कलात्मक मूर्ति सम्बन्धित निकायको […]

Continue Reading

जलकुम्भीले कुरुप बन्दै फेवाताल, डुङ्गा चलाउनै गाह्रो

कास्की, ६ असोज बाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन् ।जलकुम्भीसँगै बाढी पहिरोले बगाइ ल्याएका मुढा, लेदोले फेवाताल कुरुप बनेपछि डुङगा चलाएर जीविकापार्जन गर्दै आएका व्यवसायीको रोजीरोटी समेत धरापमा परेको छ ।फेवातालको […]

Continue Reading

भ्रमण वर्ष सकिनै लाग्दा गण्डकी प्रदेश सरकारको देशदौडाहा अभियान सुरू

कास्की, ६ असोज गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षमा पर्यटक बोलाउन देश दौडाहा अभियान सुरू गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० अघि गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदैछ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्राउने महत्वाकांक्षी लक्ष्य लिएको […]

Continue Reading

धानको बोट छ, बाला छैन

चितवन,६ असोज धानको पकड क्षेत्र मानिने चितवनमा बोटमा बाला नलागेपछि किसान चिन्तित बनेका छन । रोपेको ३ महिना वितिसक्दा पनि गरिमा जातको धानको बोटमा धान नपसाएपछि उनीहरु अन्यौलमा परेका हुन । विगतका बर्षहरुमा यस हाईब्रीडको जातको धानमा राम्रै उत्पादन भएपनि यसबर्ष गरिमा जातको धान पसाउन सकेको छैन । के कारणले दाना नलागेको हो यस बिषयमा […]

Continue Reading

वृहत रक्तदान कार्यक्रममा

भक्तपुर, ६ असोज नेपाल मानव धर्म विकास समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा देशभरीबाट ११ सय ७४ जनाले रक्तदान गरेका छन् । समितिका प्रणेता सतपालजी महाराजको पावन जन्मोत्सव मनाउने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा महात्मा चमेली वाईजीले सबैजनालाई गायत्री मन्त्रको बारेमा थाहा भएको तर व्यवहारमा कसैले पनि उर्तान नसकेकोले मन्त्रले दिएको ज्ञानलाई […]

Continue Reading