एकै दिन २४ हजारले अवलोकन गरे, फर्निचर एक्स्पो आइतवार सकिँदै

काठमाडौं, २८ भदौ राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिवार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन् । बुधवारदेखि शुरू भएको एक्स्पोमा शुरूदेखि नै अवलोकनकर्ताको भीड लागेको थियो । एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुशन प्रालिका अनुसार शनिवारसम्ममा ६६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । ‘शुक्रवारसम्ममा ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए […]

Continue Reading

मानव धर्म सेवा समितिले मनाए बाल दिवस

काठमाडौं, २८ भदौ ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ नाराका साथ शनिवार देशभर बाल दिवस मनाइने क्रममा नेपाल मानव धर्म सेवा समितिले सोही दिन विभिन्न कार्यक्रमका साथ बाल दिवस मनाएको छ । संस्कारयुक्त बाल दिवस मनाउने उद्देश्यका साथ नेपाल मानव धर्म सेवा समिति तथा विभिन्न संघसस्थामा आवद्ध बालबालिकाहरूलाई एकै ठाँउमा भेला पारेर बाल दिवस मनाएको […]

Continue Reading