होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा सम्पन्न

भक्तपुर, २९ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा होटेल एसोसियसन भक्तपुरको पहिलो वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।सभामा नगर प्रमुख प्रजापतिले होटल व्यवसायमा युवा पुस्ताको आकर्षण र पुरानो पुस्ताबाट नया पुस्तामा हस्तान्तरण हुनु खुसीको विषय भएको बताए।नेपाल भित्रिने पर्यटकलाई भक्तपुर भ्रमण गराउन नपाले विभिन्न पर्यटक लक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अगाडि बढाइरहेको उनले जानकारी दिए […]

Continue Reading

जेंला पोखरी (पुखुचा) को उद्घाटन

भक्तपुर, २९ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शुक्रबार बिहान भक्तपुर नपा वडा नं. ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरे । उक्त पोखरी भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा आर्थिक वर्ष २०७५/७६ मा पुनःनिर्माण सम्पन्न सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटन गदै नगरप्रमुख प्रजापतिले पुराना सम्पदाहरु नव–निर्माण गरिंदा इतिहास मेटिने सम्भावना भएको हुँदा भक्तपुर नगरपालिकाले […]

Continue Reading