हिमाली गाउँको आम्दानीको श्रोत गलैँचा

ताप्लेजुङ, १ असोज तीब्बत संग सीमा जोडिएको ताप्लेजुङको ओलाङचुङगोलाकि यमुना सिवा (शेर्पा) लाई केहि वर्ष अघि सम्म गलैँचा बुन्न आउँदैनथ्यो । उनि घरैमा बसेर घरको रेखदेख, घरायसी काम र बस्तुभाउको हेरचाहमा समय विताउँथिन् । तर पछिल्लो ३ वर्षयतादेखि भने शिप सिकेर गलैँचा बुन्न थालिन् । घरको तलामा दुई वटा गलैँचाको तान छन् । उनलाई विहानदेखि […]

Continue Reading

जिल्ला अस्पतालमा दन्त सेवा शुरु

सल्यान, १ असोज सल्यान जिल्ला अस्पतालले दन्त सेवा शुरु गरेको छ । लामो समयको प्रयास पछि जिल्ला अस्पतालमा पहिलो पटक दन्त सेवा शुरु गरिएको हो । सल्यान जिल्ला अस्पतालमा नै दाँतका बिरामीहरुको उपचार हुन थालेपछि सेवाग्राहीहरु खुसी भएका छन् । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी […]

Continue Reading

देशका धेरै ठाउँमा वर्षा

भक्तपुर, १ असोज आज बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा वर्षा भईरहेको छ । काठमाडौं, भक्तपुर, ललितपुर बाँके, बर्दिया, सल्यान, रसुवा, कैलाली, सर्लाही, सिरहालगायतका ठाउँमा अन्य ठाउँको तुलनामा ठूलो वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बुधबार दिनभर देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम तथा मध्यका धेरै तथा बाँकी क्षेत्रका केही स्थानमा मेघ गर्जन तथा […]

Continue Reading

आज विश्वकर्माकाे पूजाआजा गरी मनाइँदै

भक्तपुर, १ असोज असोज संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाउँदैछन् । यस दिन वास्तुदेव तथा उनकी पत्नी अंगिरसीबाट विश्वकर्माको जन्म भएको र उनी पनि बाबुजस्तै वास्तुशिल्पी भएकाले सो दिवस मनाउन थालिएको हो ।वैदिक सभ्यताको विकाससँगै यस्ता चाडपर्व चान्द्रमास र सौर्यमासका आधारमा मनाइन्छन् । तीमध्ये सौर्यमासका आधारमा सूर्य हरेक […]

Continue Reading