८१ लाखको लागतमा निर्माणाधीन सहीद गेट निर्माण अलपत्र

राजविराज,१८ भदौ राजविराज नगरपालिकाको ८१ लाखको लागतमा वडा नम्बर ९ मलेठमा निर्माणाधीन ‘सहिद स्मारक गेट’को निर्माण कार्य अलपत्र परेको छ । नगरपालिकाले गत आर्थिक वर्षकै १४ पुसमा सहिद स्मारक गेटको निर्माण काम सम्पन्न गर्ने गरी १५ असार ०७५ मा स्थानीय न्यू गहिल कन्सट्रक्सनसँग सम्झौता गरेको थियो । तर, ठेकेदार कम्पनीले समयमा काम पूरा गर्न नसकेपछि […]

Continue Reading

खानेपानी थाप्न गाग्रीको गोला प्रथा

पर्वत, १८ भदौ पर्वतका विकट गाउँहरुमा खानेपानीको चरम अभाव छ । यहाँको एक विकट गाउँमा खानेपानीका लागि गोला तान्नुपर्ने अवस्था छ । बिहादी गाउँपालिका ६ हनुमान डाँडाका बासिन्दाले खानेपानीका लागि हरेक शनिवार गोला परे पानी थाप्न सहजै पाउँछन् नत्र पाउँदैनन् । हरेक महिनाको अन्तिम शनिवार गोलाप्रथा गरिन्छ । गोला पर्नेले महिनाभर पानी थाप्न पाउने नत्र […]

Continue Reading

ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १८ भदौ भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको पनि लगानी रहेको र त्यहाँ अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्ने बताए । बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नर्सिङ पेशामार्फत व्यापक दृष्टिकोण राखी बहुसंख्यक जनताको हितमा काम गर्न प्रेरित […]

Continue Reading