लाखौको लगानीमा सामुहिक फुलखेती

प्यूठान, २ आश्विन प्यूठानका २ जना महिला ब्यवसायिक फुल खेतीमा लागेका छन् । पछिल्लो समय प्लाष्टिकका मालाको प्रयोग बढ्दै गएका कारण त्यसलाई बिस्थापित गर्न तथा भारतीय फुल आयातमा कम गर्ने उद्देशयले प्यूठान नगरपालिका ४ का २ स्थानीय महिलाहरु जिल्लामै पहिलो पटक ब्यवसायिक फुल खेतीतर्फ लागेका हुन् । जिल्लामा फुलखेतीको राम्रो सम्भावना भएकाले प्यूठान नगरपालिका ४ […]

Continue Reading

मानिसको जीवनसग जोडिएका पुराना प्रबिधी हराए

प्यूठान, २ आश्विन पुरानो जीबनशैलीसग जोडिएका पुराना प्रबिधीहरु पछिल्लो समय लोभ हुदै गएका छन् । पहिला गाउँघरमा कोल, पानीघट्टा, ढिकी जाँतो जस्ता पुराना प्रबिधी निकै प्रयोग हुन्थे तर अहिले ती प्रबिधीको अस्थित्ब प्राय संकट परिसकेको छ । मानिसको जीवनशैलीलाइ सहज बनाउने यी साधनको संरक्षण नहुदाँ यिनीहरु लोभ भएका हुन् । प्यूठानमा पहिला यस्ता प्रबिधीको प्रयोग […]

Continue Reading

नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन

भक्तपुर,२ असोज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यतामा बुधबार नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सफलताको कामना गर्दै अध्यक्ष बिजुक्छेँले मौलिक तथा पुराना घर र सम्पदाहरूको निर्माणका सीप र प्रविधिहरू नयाँ पुस्तामा पुस्तान्तरण हुनसक्ने यहाँको कला–संस्कृति संरक्षण भइरहनेछ भने । उनले भक्तपुरको मूर्त–अमूर्त […]

Continue Reading