चार महिने जापानी भाषा तालिम उद्घाटन कार्यक्रम

भक्तपुर, १६ भदौ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन हुने चार महिने आधारभूत तहको जापानी भाषा तालिमको उद्घाटन गरे । कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै प्रमुख प्रजापतिले आफूले सिकेको शिक्षा र सीपबाट समाज र देशको हितको निम्ति प्रयोग गर्नुपर्ने र कम समयमा बढी ज्ञान हासिल गर्न प्रशिक्षार्थीहरुलाई उत्साहित गरे । भाषा सिकाइ […]

Continue Reading

हरि तालिका तीज पर्व मनाउँदै

भक्तपुर,१६ भदौ भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता […]

Continue Reading