भक्तपुर नपा वडा नं. २ स्थित झ्य भएको फल्चा (पाटी) उद्घाटन

भक्तपुर, २३ भदौ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सोमबार बिहान भक्तपुर नगरपालिका वडा नं. २ ठूलो ब्यासीस्थित झ्य भएको फल्चा (पाटी) र ध्वाका बाहिरको फल्चा (पाटी) उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले भक्तपुरका सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरु सुरक्षित रहेको र भक्तपुर सम्पदा सम्पदा संरक्षित क्षेत्र भएको […]

Continue Reading

गाईजात्रा पर्वमा प्रदर्शित सांस्कृतिक विधाहरूको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भक्तपुर, २३ भदौ भक्तपुर नगरपालिकाको आयोजना आइतबार गुन्हिपुन्हीको सापारु धेँ धेँ बला कासा २०७६ (गाईजात्रा पर्व) मा प्रदर्शन गरेका परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार एवम् प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्नुहुँदै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुरको पर्यटन प्रवद्र्धन गर्न यहाँका मूर्त र अमूर्त सम्पदाहरू संरक्षण र सम्बद्र्धन आवश्यक भएको […]

Continue Reading